२९ भदौ, काठमाडौँ । अदालतले राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहका एक जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ भने बाँकीलाई तारेखमा रिहा गरेको छ ।
जिल्ला अदालत काठमाडौंले गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । त्यस्तै, चालकमान दोङ, सञ्जय भन्ने हुत्तबहादुर तामाङ र सन्जिवकुमार घिसिङ धरौटी तारेखमा छुटेका छन् । उनीहरुलाई जनही १५ हजार धरौटी तोकिएको थियो । त्यस्तै, लाबुङ्ग तामाङ भन्ने लबाङमाया तामाङ, मिमबहादुर बोम्जन, कमलबहादुर तामाङ, अरुण थामी, सन्तबहादुर योञ्जनलाई साधारण तारेखमा रिहा गरेको छ । आइतबार अदालतमा थुनछेक बहस भईरहँदा बाहिर भने उनीहरुको समर्थकले नारावाजी गरेका थिए ।
मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ सल्लेनीमा छायांकन गरिएको भिडियोमा राष्ट्रिय झण्डा जलाउँदै बाहुन क्षेत्री र हिन्दु धर्मलाई गालिगलौज गरिएको थियो । Mongol Hop Offical युट्युव च्यानलबाट भदौ १ गते सार्वजनिक भएको भिडियोको अभिव्यक्तको चौतर्फी विरोध भएको थियो भने कारवाहीका लागि उजुरी समेत परेको थियो ।
महानगरीय अपराध महाशाखाको टोलीले भिडियोमा संलग्न १० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...










-nepal-1793842721.jpg)






