Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भिमफेदी-कुलेखानी सडकखण्डको ठाउँ-ठाउँमा पहिरो,कान्तिलोकपथ पनि अवरुद्ध

20200924_103039-1600922823.jpg

८असोज,हेटौँडा । बुधबार देखिको अविरल वर्षाका कारण काठमाडौं जोड्ने छोटो दुरीको मार्ग भिमफेदी-कुलेखानी सडक खण्ड र कान्तिलोकपथमा पहिरो खसेपछि दुवै मार्ग अवरुद्ध बनेका छन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताए अनुसार भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर-२ देउराली नजिक  बुधबार बिहान  गएको पहिरो र बुधबार रातभरको अविरल वर्षाका कारण बिहिबार पनि  सोहि ठाउँमा पहिरो गएकोले सडकखण्ड अवरुद्ध रहेको,त्यसैगरी कान्तिलोकपथ अन्तर्गत बकैया ११ सिमात नजिक,बैकया  १२ ठिङ्गन नजिक र भिमफेदी-८ कालोपहिरो नजिक पहिरो गएको लोकपथ पनि अवरुद्ध रहेको जनाइएको छ ।यता हिजो देखिको लगातारको वर्षाले पहिरो पन्छयाउन कठिनाइ भएपछि वैकल्पिक मार्ग अपनाउन भनिएको ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले प्रष्ट खबरलाई बताएका छन्। 

'देउराली भन्दा मुनी धेरै ठाउँमा पहिरो गएको छ, काठमाडौंबाट हेटौँडा तर्फ आएक  केही  सुमो बिच बाटोमै रोकिएका छन्, हेटौँडा तर्फबाट आएकालाई हेटौँडा तर्फ फर्काइएको वा वैकल्पिक मार्ग प्रयोग गर्न भनेका छौं, पानि परिरहेको छ, पहिरो तत्काल पन्छाउने अवस्था छैन- प्रहरी निरीक्षक श्रेष्ठले भने।अहिले अवरुद्ध रहेको  भिमफेदी-कुलेखानी सडक खण्डको ईन्द्रसरोबर-२ देउराली नजिक हिजो बिहान पहिरोमा पुरिएर एक स्कार्पियो चालकको ज्यान गएको थियो भने मोटरसाइकलमा रहेका २ जनालाई  सकुशल उद्धार गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

थप समाचार