Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा दशैँ अवधिभर १४ सवारी दुर्घटना, १ को मृत्यु

20201030_154251-1604106251.jpg

१५ कार्तिक, हेटौँडा । मकवानपुरका यस वर्ष दशैँको समयमा कम सवारी दुर्घटना भएका छन भने १ जनाको मात्र मृत्यु भएको छ । कार्तिक १ गते घटस्थापनादेखि कार्तिक १४ गते सम्म ९५५ वटा सवारीलाई ट्राफिक कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताएका छन् ।  

ट्रफिक नियम विपरीत गलत ढंगले चलाइएका, सवारी कागजात नभएका, यात्रुसँग बढी भाडा लिइएका साना ठुला गरेर ९५५ सवारीलाई कारवाही गरिएको प्रहरी निरीक्षक पाण्डेले बताएका छन् ।

त्यसैगरी दशैँ अवधिभर करिब १४ सवारी दुर्घटनामा परेको जसमा १ जनाको मृत्यु भएको र १४ जना घाइते भएको उनले प्रष्ट खबरलाई बताएका छन् । यस बर्ष बागमती-५ मा भएको सवारी दुर्घटनामा एक वृद्ध पुरूषको मृत्यु भएको थियो । 

यता ट्राफिक प्रहरीले कारवाहीमार्फत आठ लाख ५५ हजार राजश्वसमेत सङ्कलन गरिएको जनाइएको छ । गत वर्ष दशैँ अवधिभर २३७ ट्राफिक कारवाहीमा परेका थिए भने सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको थियो । 

कोरोनाको जोखिम र सवारीसाधन कम चल्दा दुर्घटनामा कमी आएको हो भने सवारी कारवाहीको संख्यामा वृद्धि भने भएको छ।

20201030_154332-1604106252.jpg

कारवाहीमा परेका सवारी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार