Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भिमफेदी-९ लामिडाँडामा सवारी दुर्घटना,४ जना घाइते

20200625_132542-1604329409.jpg

१७ कार्तिक,हेटौँडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ लामिडाँडामा तरकारी बोकेको ट्रक र कार ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाइते भएका छन् छन। 

सोमबार साँझ  अघोर बजार तर्फबाट तरकारी बोकेर हेटौँडा आउँदै गरेको  ना ५ ख ५७२२ नम्बरको ट्रक र विपरीत दिशाबाट पालुङ तर्फ जाँदै गरेको प्रदेश-३ ०१-०२३च २६५० नम्बरको कार एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।घाइते हुनेमा विराटनगर-१ का ४२ वर्षीय  विज्ञान न्यौपाने, सही ठाउँ बस्ने ४४ बर्षीय नवराज न्यौपाने, सोही ठाउँ  बस्ने २४।२५ बर्षीय उत्सव लुइँटेल र सोही ठाउँ बस्ने २३ वर्षीय गुणराज लुइँटेल रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिएका छन्। 

घाइते सबै कारमा सवार रहेका र निजीहरु सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ। ठक्कर दिने ट्रक तथा चालक र कार प्रहरी नियन्त्रणमा रहेको बताइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार