२२ साउन, हेटौँडा । सरकारी र निजी बिद्यालयका निम्न माध्यमिक र माध्यमिक तहका बिद्यार्थीहरुलाई बिभीन्न बिषयमा अनलाईन मार्फत पढ्न सकिने कोर्षको दश महिने पढाई आजबाट हेटौडामा सुरु भएको छ । नेल्टा मकवानपुरको आयोजना र अमेरिकन दुताबासको सहयोगमा बिद्यार्थीहरुलाई अनलाईनबाट पढ्न सक्नेगरी सक्षम बनाउृनका लागि अनलाईन कोषको पढाई सुरु गरिएको हो ।
बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुले अग्रेजी, बिज्ञान, कम्प्युटर साईन्स, सामाजिक, गणीत, मानब बिज्ञानको कोर्ष सजिलैसंगै अनलाईन मार्फत पढ्न सक्ने गरी अनलाईन शिक्षा दिन सुरु गरिएको नेल्टा मकवानपुरका उपाध्यक्ष गणेश प्रसाद हुमागाईले बताए । नेल्टा मकवानपुरका अध्यक्ष सूर्यप्रसाद घिमिरेको अध्यक्षता र हेटौडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशीको प्रमुख आतिथ्यतामा अनलाईन कोर्षको शनिबारशुभारम्भ भएको छ । कार्यक्रममा अनलाईन कोर्षका सम्बन्धमा नेपाल कोर्डिनेटर बामन घिमिरे, सिद्धार्थ उच्च माबिका प्राचार्य मोहनप्रसाद शर्मा लगायतकाले मन्तब्य व्यक्त गरेका थिए ।
अहिले अनलाईन कोषको सिकाईमा हेटौडाका सरकारी र निजी बिद्यालय गरी ११ बिद्यालयका ६६ जना बिद्यार्थी सहभागि रहेका छन् । बिशेषगरी ८, ९ र १० कक्षाका ३३ जना छात्र र ३३ जना छात्रा सहभागि भएको अनलाईन कोर्षका अभियानता समेत रहेका बामन घिमिरेले बताए । नेपालमा धरान, पोखरा, बिराटनगर, बुटवल, काठमाण्डौ, ललितपुर र धनगढीमा अनलान कोर्ष शुरु भएको छ । सातामा ३ घण्टा यो कोर्ष पढ्न हेटौडामा आउँदो बैशाख महिनासम्म संचालन हुने जनाईएको छ । यो कोर्ष पढेपछि बिद्यार्थीहरुले अनलाईन सर्टिफिकेट प्राप्त गर्नेछन् ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















