१७ साउन, हेटौँडा । वन र कृषिलाई एकै साथ अगाडि बढाउन सकेमा बेरोजगारी समस्यालाई केही हदसम्म कम गर्न सकिने मंगलबार हेटौडामा आयोजित वन तथा कृषि सहज कार्यक्रमका उपस्थित सहभागीहरुले बताएका हुन् ।
सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरले आयोजना गरेको वन तथा कृषि सहज कार्यक्रममा सहभागि भएका विभिन्न सरकारी, गैरसरकारी संस्था, सामुदायिक वनका पदाधिकारी र सञ्चारकर्मीहरुले दुबैलाई साथैमा लैजानु पर्नेमा जोड दिएका थिए । सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय कार्यालयका प्रशिक्षक सुमन ढकालले वन तथा कृषि सम्वन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यता एवम महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतानको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा महासंघकी केन्द्रीय सदस्य शान्ता न्यौपाने, जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापा,कार्यक्रम संयोजक रक्षा शाह, महासंघ मकवानपुरका सचिवालय सदस्य रामहरी चौलागाई, बलराम अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















