भीमसेन पौडेल
२२ साउन, हेटौँडा । मध्यमाञ्चलका १९ जिल्लाका वन कार्यालयद्वारा एक बर्षमा ५९ करोड रुपैँया राजस्व संकलन गरेका छन् । मध्यमान्चल क्षेत्रीय वन निर्देशनालय, हेटौडाको आयोजनामा आइतबार हेटौडामा भएको प्रगति समीक्षामा यस्तो जानकारी दिईएको हो ।
आव ०७३/०७४ मा राजश्व ५९ करोड संकलन, भूकम्प पिडितलाई १५ हजार घरधुरीलाई ६ लाख क्यूफीट काठ वितरण, १ सय ४२ हेक्टरमा अतिक्रमण नियन्त्रण, ६ सय ४५ हेक्टरमा बृक्षारोपण गरिएको र वन्यजन्तु वापतको राहत १ करोड १९ लाख रुपैयाँ वितरण गरिएको कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा आव ०७३/०७४ मा भौतिक प्रगति ९४ प्रतिशत र भारीत प्रगति ८८ प्रतिशत भएको समेत जानकारी गराईएको थियो ।
मध्यमान्चल अन्तरगत रहेका १९ वटा जिल्लाहरुले आव ०७३/०७४ मा गरेका कामहरुको बारेमा छलफल गोष्ठीमा छलफल भएको मध्यमान्चल क्षेत्रीय वन निर्देशनालयका सहायक वन अधिकृत नवराज पुडासैनीले बताए । गोष्ठमिा वन विभाग अनुगमन तथा मूल्याङकन महाशाखा प्रमुख यादव धिताल र राकेश कर्णले कार्यपत्र प्रस्तुत गरेका थिए ।
मध्यमान्चल क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्लेको अध्यक्षतामा भएको अन्तरक्रिया गोष्ठीमा मध्यमान्चल विकास क्षेत्र अन्तरगत रहेका ४८ कार्यालयका जिल्ला वन अधिकृत, भू–संरक्षण कार्यालयका प्रमुख, टीसीएन लगायतका कार्यालय प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता थियो ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















