Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्याब्सन आबद्ध हेटौंडाका निजी विद्यालय भोलिबाट खुल्ने

20200805_183113-1617104570.jpg

१७ चैत,हेटौंडा। सरकारले देशैभर बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै ४ दिन देशभरका विद्यालय बन्द गर्न निर्देशन दिएकोमा  मकवानपुरमा भने प्याब्सन आबद्ध निजी विद्यालय भोलिबाट खुल्ने भएका छन।  

मंगलबार प्याब्सन मकवानपुर, प्याब्सन हेटौंडा नगर र हेटौंडा उपमहानगरपालिका शिक्षा समन्वय ईकाइबिच भएको छलफल अनुसार विद्यालय खोल्ने निर्माण भएको प्याब्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीले बताएका छन।प्याब्सन मकवानपुरले जारी गरेको विज्ञप्तिमा उपमहानगरपालिकासँगको छलफल तथा हेटौंडामा घाम लागेको र वातावरण अनुकूल रहेकोले भोलिबाट हेटौंडाका निजी विद्यालय खोल्ने निर्णय भएको उल्लेख गरिएको छ।यता प्याब्सनको मात्र यसो निर्णय आएसँग विद्यार्थी र अभिभावक भने दोधारमा परेका छन। मकवानपुरको अन्य स्थानीय तहमा  सरकारको निर्णयलाई मध्यनजर गर्दै विद्यालय बन्द रहेका छन।

FB_IMG_1617103498229-1617104593.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

थप समाचार