२१ चैत,हेटौंडा। हेटौंडा-६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आसन्न निर्वाचनका लागि १६ जनाको उम्मेदवारी परेको छ।अध्यक्ष,उपाध्यक्ष,कोषाध्यक्ष सहित ६ पदका लागि १६ को उमेदवारी परेको निर्वाचन संयोजक रमेश प्रसाद लामिछानेले बताएका छन।
अध्यक्ष पदका लागि २ जनाको ,उपाध्यक्ष पदका लागि ३ जनाको,कोषाध्यक्षमा ३ जनाको,सहसचिव पदका लागि २ जनाको मनोनयन दर्ता भएको र खुल्ला सदस्यको लागि ६ जनाको उम्मेदवारी परेको संयोजक लामिछानेले जानकारी दिएका छन।
अध्यक्षमा विष्णु प्रसाद न्यौपाने र बलराम अधिकारी,त्यसैगरी उपाध्यक्षमा केशव धिताल,केदार प्रसाद अधिकारी र गोकुल लामिछानेको उमेदवारी दर्ता भएको जनाइएको छ। त्यस्तै कोषाध्यक्षमा गोमा लामिछाने,बसन्त प्रसाद अधिकारी र केशवराज दंगालको उमेदवारी परेको हो भने सहसचिवमा राजकुमार फुयाँल र दिपक सापकोटाको उम्मेदवारी कायम रहेको निर्वाचन संयोजकले बताए। यता सचिवमा नानीमाया रुम्बाको एकल उम्मेदवारी परेकोले रुम्बा निर्विरोध भएकी छिन।यसैगरी महिला सदस्यमा सन्ध्या श्रेष्ठ,अनिता बुढाथोकी,अमुना सापकोटा,पार्वती न्यौपाने र जनजाति महिला सदस्यमा जोगमाया राई निर्विरोध निर्वाचित भएका छन।
१६ सय मतदाता रहेको उपभोक्ता समुहको निर्वाचन चैत २८ गते शनिबारका लागि तोकिएको कार्यालय सचिव भीमसेन पौडेलले जानकारी दिएका छन।
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)