४ चैत,हेटौंडा। पत्रकार महासंघ मकवानपुरले वनभोज कार्यक्रम तथा महासंघको विभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगी हातहरूलाई सम्मान गरेको छ।
मकवानपुरका सञ्चारकर्मीहरुबीच भेटघाटका साथै भातृत्व अनि सदाचार वृद्वि गर्ने उद्देश्यले महासंघले शनिबार हेटौंडाको बनस्खण्डी मन्दिरमा वनभोज कार्यक्रमको आयोजना गरेको हो । महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको वनभोज कार्यक्रम सहितको औपचारिक कार्यक्रममा महासंघलाई सहयोग गर्ने सहयोगी हात तथा चैत २५ गते निर्वाचन सम्पन्न गराउन योगदान गर्ने निर्वाचन समितिलाई सम्मान गरेको हो ।
कार्यक्रममा चैत २५ गते भएको महासंघको ११ औं अधिवेशनमा निर्वाचन समिति संयोजक रहेका ध्रुवप्रसाद चौलागाई, सदस्य मधु आचार्य र ऋषि केबीलाई सम्मान गरेको हो भने महासंघलाई सहयोग गर्ने व्यवसायी महेन्द्र राउत, कृष्णकुमार गुप्ता अग्रवाल र सहयोग मन नेपालका केदारप्रसाद चौलागाईलाई सम्मानपत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, प्रदेश उपाध्यक्षद्वय रुपेश दुलाल, नानीमैयाँ कार्की सम्झना, प्रदेश महासचिव कृष्ण सारुमगर, महासंघ मकवानपुरका पूर्वअध्यक्षहरु राममणि दाहाल, भानुभक्त आचार्य, नेकपा एमाले मकवानपुरकी अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, नेपाली कांग्रेस मकपवानपुरका प्रवक्ता प्रदिप कोइराला, नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन,राप्रपा मकवानपुरका पुुर्व अध्यक्ष मधु अधिकारी, काँग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुली, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी ‘पोष्टराज’, प्रेस संगठन मकवानपुरकी संयोजक अञ्जली थापा, प्रेस चौतारीका प्रदेश सदस्य रिपेश दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)