Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

स्काउटको पहलमा स्वास्थ्य शिविर

Health1-1503381241.jpg

स्वास्थ्य परिक्षण गर्दै स्वास्थ्यकर्मी ।

६ भदौ, हेटौंडा । बाढी  र डुवानका कारण प्रभावित हुन पुगेको  मनहरी प्रतापपुर  रमौलीमा स्वास्थ्य शिविर भएको छ ।
स्थानीय वासिन्दाहरको लागि नेपाल स्काउट, मकवानपुर र युथ फर ह्यूमन राईट नेपाल चयाप्टर काठमाडौंको आयोजना र लक्जमवर्ग लोक कल्याणकारी संस्थाको आर्थिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर भएको हो । रोट्रयाक्ट क्लव अफ किष्ट मेडिकल कलेजका ७ जना डाक्टरहरुको टोली र हेटौंडा अस्पतालका डाक्टरहरुको समेत सहभागीतमा २ सय ८० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा परिक्षण गरिएका अधिकांशमा झाडापखाला र ज्वरोका समस्या पाईएको थियो । 
कार्यक्रममा काठमाडौ र विभिन्न आसपासका जिल्लाका सहयोगदाताहरुबाटसंकलित बालिलिकाका लागि न्यानो कपडा र लत्ताकपडा वितरण गर्नुका साथै पूर्ण क्षति भएको मध्ये २४ घर धुरीलाई व्ल्यांकटे उपलव्ध गराएको मकवानपुर जिल्ला स्काउटका जिल्ला तालिम आयुक्त अशोक सारु मगरले बताए । स्वास्थ्य शिविरको लागि आवाश्यक प्राविधिक सहयोग र औषधि रोट्रयाक क्लब अफ किष्ट मेडिकल कलेज, रोज म्याथेसन प्राप्त भएको थियो । 
अनामिका अयौल र साथीहरुबाट व्ल्यांकेट र लत्ताकपडा, इपि माइग्रेसनबाट भोल्युन्टर, इन्फरमेसन टे विसु फर टेक्नोलोजी लगायतको संघ संस्थाको संकलित सामग्रीहरु र सहयोगबाट स्वास्थ्य शिविर गर्न सकिएको युथ फर ह्यूमन राईट नेपाल चयाप्टरका संयोजक गुणराज प्याकुरेलले बताए । बाढी  र डुवानका कारण त्यहाँका ३४ घर पूर्ण क्षति र ४२ घर आशिंक घर क्षति भएको थियो ।

FB_IMG_1503385585300-1503386083.jpg

सहयोग हस्तान्तरण गर्दै मकवानपुर स्काउटका तालिम आयुक्त अशोक सारु मगर ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार