Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

१८० औंं गजल यात्राः पूर्व अध्यक्षहरुको संयुक्त गजल बाचन

Screenshot_20210717-20512-1626534523.jpg

२ साउन,हेटौंडा।गजल मञ्च मकवानपुरको आयोजनामा हुने नियमित गजल यात्राको १८० औं शृङ्खला पूर्व अध्यक्षहरुको गजल बाचन विशेष बनाइएको छ । 

हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्राको शृङ्खलाको आयोजना गर्दै आएको गजल मञ्च मकवानपुरले शनिबार भर्चुअल माध्यमबाट आफ्नो कार्यक्रमलाई निरन्तरता दिएको हो ।

कार्यक्रममा मञ्चका ५ जना पूर्व अध्यक्षहरुले ३÷३ वटा गजल बाचन गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्ष दूर्गा लामिछाने, दीपक गौतम, मिलन बन्जरा, मुस्कान तिमल्सिना र यश लामाले ३÷३ वटा गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी अन्य डेढ दर्जनभन्दा बढी गजलकारहरुले गजल बाचन गरेका थिए । मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा गजलकार मञ्चका सचिव केशव समर्पण, गजलकार श्रीराम अधिकारी, डिबी वर्तौला, मञ्चका सहसचिव विशाल अधिकारी, कोषाध्यक्ष मनु रेग्मी आशा, बालकृष्ण दाहाल, अम्बिका कार्की, प्रशन्ना चौलागाई,श्रद्धा बरालगायतले गजल बाचन गरेका थिए ।कार्यक्रमकैबीच मञ्चका पूर्वअध्यक्षहरुलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो । पूर्वअध्यक्षहरुको योगदानको कदर गर्दै बनाइएको सम्मानपत्र भर्चुअल माध्यमबाट पूर्वअध्यक्षहरुलाई पठाइएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार