१५ भदौं, हेटौंडा । बकैया गाउँपालिका २, सरस्वती भमरा स्थित बाल बिकास आधारभुत बिद्यालय पहिरोको जोखिममा परेपछि सहयोगका लागि आग्रह गरिएको छ ।
साबिकको धियाल ९ मा रहेको बिद्यालयको भवनहरु छेउबाटै खनिएको सडक र बर्षादका कारण पहिरो गएको हो । बिद्यालय व्यबस्थापन समितिको बैठकले बकैया गाउँपालिकासहित जिल्ला शिक्षा कार्यालय, जिल्ला भु–संरक्षण कार्यालय, जिल्ला समन्वय समिति लगाएत सरोकारवाला निकायसँग तारजाली माग निर्णय गरेको बिद्यालयका अध्यक्ष तेजप्रसाद चौलागाईले बताए । त्यस्तै भौगोलिक बिकटता, आर्थिक अबस्था कमजोर भएका परिवारका बिद्यार्थीहरु पढ्ने बिद्यालयमा गतिलो भवनको समस्या रहेको भन्दै ६ कोठे पक्की भबन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय मकवानपुरसँग माग गर्ने उनले बताए ।
बिद्यालयमा ६ कोठे ३ वटा अस्थायी सिकाई केन्द्र प्रयोग गरिएपनि पानी पर्दा भित्र छिर्ने र छानामा प्रयोग गरिएको जस्तापाताको आवाजले पढाई नै अबरुद्ध गर्नुपर्ने बिद्यालयका प्रधानध्यापक हरिवंश खतिवडाले जानकारी दिए । सिकाई केन्द्रका साथै बिद्यालयमा जस्तापाताको छाना भएको २-२ कोठे २ भवन रहेका छन् ।
१ सय ६ जना बिद्यार्थी रहेको बिद्यालयमा ८ जना शिक्षक रहेका छन् । ५० प्रतिशत बढी आदिवासी जनजाति बिद्यार्थी रहेको बिद्यालयमा अधिकांश तामाङ समुदायका बालबालिका अध्ययरत छन् ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















