Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौडामा ‘वन लगानी’ कार्यक्रम

Red-1504184692.jpg

१५ भदौ, हेटौडा । रेड प्लस कार्यान्यन केन्द्र, बबरमहल, काठमाण्डौंको आयोजनामा आज हेटौडामा नेपालको सन्दर्भमा वन लगानी सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

गोष्ठीमा वन विनासका कारणहरु,प्राथमिकताम परेका वन विनासर क्षयीकरणका कारक तत्व,कम गर्ने सम्भावित कृयाकलापहरु, आदिवासी जनजाती तथा स्थानीय समुदायको अपनत्व बढाउने लगायतका विषयहरुमा छलफल गरिएको थियो । कार्यक्रममा नेपालले २०१७ को अक्टोवर महिना भित्रमा कार्यक्रमको मस्यौदा विश्व बैकमा पेश गरिसक्नु पर्ने भएकाले ७ वटै प्रदेशमा कार्यक्रम गरी प्राप्त भएका सुझावहरु समेत समेटेर प्रस्तुत गर्ने योजना रहेकोमा हाल सम्म ६ वटा प्रदेशमा कार्यक्रम गरिसकिएको केन्द्रले जनाएको छ ।

कार्यक्रममा रेड कार्यान्यन केन्द्रका उपसचिव अजयविक्रम मानन्धर, वन विशेषज्ञ शम्भु दंगालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वन विनास रोक्न गर्नु पर्ने क्रियाकलापहरुको बारेमा ७ वटा समूहहरु बनाई छलफल गरिएको थियो । नेपालले वनको विकास र संरक्षण गरी वनको हैसियतमा सुधार गरेमा सन २०२३ सर्मपित अनुदान र ऋण रकम प्राप्त गर्ने कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा  मध्यमान्चल क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्ले,बेलायतमा बसी नेपालको वनको विकासमा सहयोग गर्दै आएका पिटर ब्रानी, वन विशेषज्ञ दिलराज खनाल लगायतकाले वनको दिगो विकासको बारेमा जानकारी गराउनु भएको थियो गराएका थिए । 

जिल्ला वन कार्यालय, भू–संरक्षण कार्यालय, जिल्ला वनस्पति कार्यालय, वार्डेन, फेकोफोन, हिमवन्ती, निजी वन, वन विज्ञान अध्ययन संस्थान, विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार