१६ भदौं, हेटौँडा । सालकको बासस्थानको सुरक्षा, यसको संरक्षण र विस्तार बारे शुक्रबार चुच्चेखोलामा वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला वन कार्यालय मकवानपुर, जुरोजिकल सोसाईटी अफ लण्डन र चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सालकको संरक्षण, बासस्थान र यसको विस्तार, चोरी शिकार नियन्त्रण, कानूनी प्रावधान लगायतका विषयहरुमा छलफल गरेका थिए । कार्यक्रममा जुरोजिकल सोसाईटी अफ लण्डनका कार्यक्रम संयोजक भगवान दाहालले सालकको संरक्षण गर्न सबै उपभोक्ताहरुलाई आग्रह गर्दै कार्यक्रममा सहयोग गर्ने बताए ।
जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौडा–१७ का वडाध्यक्ष भैरबबहादुर राई, पूर्वअध्यक्ष चेतनाथ चौलागाई, सञ्चारकर्मी भीमसेन पौडेल, कमलको फूल आयआर्जन समूहकी अध्यक्ष विभामाया दुरच्याई मगर, प्रगतिशिल यूवा क्लवका अध्यक्ष अमित कडेल, उपभोक्ता मुक्तीनाथ गौतम, कार्यालय सचिव केदारप्रसाद गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
समूहलाई सालक संरक्षण,चोरीशिकारी नियन्त्रण र आयमुलक कार्यक्रम संचालन गर्न जुरोजिकल सोसाईटी अफ लण्डनले आर्थिक सहयोग गर्ने भएको छ ।
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...















-1780-1781487498.jpg)

