Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

क्रियाशिल पत्रकार महिलाको शुभकामना

21640427_1406818309403475-1505538043.jpg

तस्विरःसुनिल शिवाकोटी प्रस्ट/खबर

३१ भदौ, हेटौँडा । क्रियाशिल  पत्रकार महिला मकवानपुरले विजयादशमी, शुभदिपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता तथा  क्रियाशिल  पत्रकार महिला मकवानपुरकी अध्यक्ष रेश्मा कार्कीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी उपमेयर मिना लामा, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्षहरु कौशल पाण्डे, प्रताप बिष्ट, भानुभक्त आचार्य, महासंघका बर्तमान अध्यक्ष हरी हुमागाई , महासंघ उपाध्यक्ष तथा प्रस युनियन कुमार अधिकारी, क्रियाशिल पत्रकार महिलाकी सल्लाहकार रंजिता ड्ंगोल, प्रेस चौतारीका अध्यक्ष प्रकाश दाहाल, प्रेस सेन्टरका उपाध्यक्ष कृष्ण सारु लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

प्रेस सोसाइटी मकवानपुरका सह–संयोजक केशव समर्पण, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष शुरेस श्रेष्ठ, क्रान्तिकारी पत्रकार संघ मकवानपुरकी अध्यक्ष रुपा गुरुङ, शक्ति एफ.एमकी स्टेशन म्यानेजर सपना कडेल, प्रगतीशिल लेखक संघ मकवानपुरका सचिव सुनिल गौतम, प्रस युनियन सदस्य सुनिल सिवाकोटी लगायतकाले नेपालीहरुको निजिकिदै गरेको चाडपर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न संचार माध्यमा आवद्ध संचारकर्मीहरुको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार