Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ज्ञानोदयका २१७ विद्यार्थीले मोडर्नाको दोस्रो मात्रा खोप लगाए

271794526_479098913785691-1642983888.jpg

१० माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २, स्थित ज्ञानोदय बालबाटिका एकेडेमीका २१७ जना विद्यार्थीहरुले आइतबार कोरोना भाइरस विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाएका छन् । 
नेपाल सरकारको १२ बर्षदेखि १७ बर्षसम्मका स्कुले विद्यार्थीहरुलाई कोरोना विरुद्ध खोप लगाउने अभियान अन्तर्गत आइतबार ज्ञानोदयका ९९ छात्रा र ११८ जना छात्र गरी २१७ जना विद्यार्थीहरुले दोस्रो मात्रा खोप लगाएका हुन् ।
यसअघि गत पुस १६ गते पहिलो मात्रा खोप लगाएका विद्यार्थीहरुलाई आइतबार दोस्रो मात्र खोप लगाइएको विद्यालयका सह–प्रधानाध्यापक आर्यन झाले जानकारी दिए । 
उनका अनुसार पहिलो मात्रा लगाएका २० जना विद्यार्थी दास्रो मात्रा खोप लगाउनबाट छुटेका छन् । छुटेका विद्यार्थीहरुलाई विद्यालयको समन्वयमा दुई नम्बर वडाको सहरी स्वास्थ्य केन्द्रबाट दास्रो मात्रा खोप लगाईने सह प्रधानाध्यापक झाले बताए ।

 

FB_IMG_1643009262681-1643009737.jpg
FB_IMG_1643009279516-1643009739.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार