Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेश राष्ट्रियसभा निर्वाचन सुरक्षार्थ ३०० सुरक्षाकर्मी परिचालन

Security-1643173085.jpg

१२ माघ,हेटौंडा। हेटौंडा-८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा यति बेला राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत मतदान जारी रहेको छ।

पानी परेर तोकिएको समयभन्दा ढिलागरी सुरु भएको मतदान कडा सुरक्षाबीच जारी रहेको छ।मतदान केन्द्र र स्थलको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको छ। 

मतदान स्थल,मतदान केन्द्र बाहिर र मतदान आसपासको १०० मिटरको दुरीमा नेपाल प्रहरी सशस्त्र प्रहरीका करिब ३०० सुरक्षाकर्मी परिचालन गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले बताए।

एसपी गुरुङको नेतृत्वमा जनपथ तथा ट्राफिक प्रहरी समेत १८० जना र सशस्त्र प्रहरी १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक  नेतृत्वमा ६० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ। 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे मतदान स्थलै रहेकोको र मतदान स्थानलाई कडा सुरक्षा घेरामा राखिएको छ। प्रदेशसभा सदस्य र जनप्रतिनिधिलाई मतदानको लागि छुट्टै केन्द्र र मतपत्रको व्यवस्था गरिएको छ।समाचार संकलनमा रहेका सञ्चारकर्मीलाई आलोपालो गरेर  प्रवेश गर्न दिइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार