Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा बसपार्कमा संचालित खोपको स्वास्थ्यमन्त्री मन्त्रीद्वारा अनुगमन

Nima-lama-1643273782.jpg

१३ माघ,हेटौंडा। बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले हेटौंडा-१० बसपार्कमा संचालित खोप अभियानको अनुगमन गरेका छन। 

पुरानो नारायणी यातायात प्रा लि तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा-१० बसपार्कमा रहेको सामुदायिक प्रहरी सेवा उप-केन्द्रमा संचालन भइरहेको कोरोना विरुद्धको  खोप अभियानको बिहीबार अनुगमन  गरेका हुन। 

अनुगमनका क्रममा स्वास्थ्य मन्त्री लामाले सामुदायिक प्रहरी सेवा उप केन्द्रमा संचालित खोप अभियानको प्रशंसा गरेका छन। उनले राजमार्ग भएर चल्ने सवारी चालक तथा सहचालकलाई विशेष प्राथमिकता दिएर संचालित खोप अभियानले निन्तरता पाउने बताए।मन्त्री लामाले बागमती प्रदेश भित्र रहेका सबै जिल्लाको स्थानीय तहमा पुगेर खोप अभियान सञ्चालनमा बागमती प्रदेश सरकार पछि नहटने बताए।  

सेवा उप केन्द्र अध्यक्ष प्रदीप कंडेलले जारी खोप अभियानको बारेमा अवगत गराएका थिए।मन्त्री लामाले कोरोना खोप लगाउने लाइनमा बसेका सेवाग्राहीलाई निर्धाक भएर खोप लगाउन अनुरोध गरेका थिए।सेवा उप केन्द्रमा दैनिक सरदर ४०० जनाले कोरोना विरुद्ध खोप लगाइरहेका छन। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार