Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

क्यान्सर रोग लाग्न सक्ने क्रियाकलाप नगर्न स्वास्थ्यमन्त्री लामाको आग्रह

Nima-Lama-1643954425.jpg

२१ माघ, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले क्यान्सर रोग लाग्न सक्ने क्रियाकलापहरु नगर्न सबैमा आग्रह गरेका छन् । विश्व क्यान्सर दिवसमा शुक्रबार स्वास्थ्य सन्देश दिंदै मन्त्री लामाले क्यान्सर रोग लाग्न सक्ने क्रियाकलापहरु नगर्न/नगराउन आग्रह गरेका हुन् ।
उनले क्यान्सर रोग लाग्न सक्ने क्रियाकलापहरु जस्तै सूर्तिजन्य पदार्थ तथा मदिरा सेवन नगर्न, कुपोषण, प्रदुषण, नियमित व्यायामको कमी लगायतका विषयमा ध्यान दिन अपिल गरेका छन् । स्वास्थ्य सन्देशमा क्यान्सर रोगको रोकथाम तथा नियन्त्रणका लागि पौष्टिक आहार, स्वच्छ वातावरणमा जीवनयापन, नियमित शारीरिक व्यायाम, नियमित स्वास्थ्य परीक्षण र बेलैमा रोगको निरुपणका लागि लाग्न सबैमा अनुरोध गरिएको छ । मन्त्री लामाले क्यान्सर रोगको उपचारका लागि बागमती प्रदेश सरकारले उपलव्ध गराएको ५० हजार रुपैयाँ अनुदानको सदुपयोग गर्न समेत अनुरोध गरेका छन् ।
अन्तर्राष्ट्रियस्तरमा क्यान्सरबारे सचेतना अभिबृद्धि गर्न, क्यान्सर रोगको उपचारमा प्रोत्साहन गर्न, रोगको रोकथाम तथा नियन्त्रणका लागि अवलोकन गर्ने दिनको रुपमा दिवसलाई लिइएको उल्लेख गर्दै सन्देशमा विश्वव्यापी रुपमा क्यान्सर रोगबाट बाँच्न र बचाउन पहल गरी क्यान्सर रोगको व्यापकतालाई घटाउन, प्रादेशिक, राष्ट्रिय तथा विश्वव्यापी रुपमा एकिकृत विकासका एजेण्डा तथा रणनैतिक योजना निर्माण गरी यस रोगको असर कम गर्ने लक्ष्य लिइएको जनाइएको छ ।

Subhakamana-Letter-World-1643954458.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार