Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

६७ बुँदामा मूख्यमन्त्री पाण्डेको सय दिने उपलव्धी  सार्वजनिक

20220204_143116-1643966647.jpg

२१ माघ, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र पाण्डेले आफु नेतृत्वको सरकारको एक सय दिनको प्रमुख उपलव्धी सार्वजनिक गरेका छन् ।
शुक्रबार आयोजित प्रमुख उपलव्धीहरु सार्वजनिकिकरण कार्यक्रममा मूख्यमन्त्री पाण्डेले आफु नेतृत्वको माओवादी केन्द्र, नेपाली कांग्रेस र एकिकृत समाजवादी सम्मिलित गठबन्धन सरकारको एक सय दिनको प्रमुख उपलव्धी ६७ बुँदामा सार्वजनिक गरेका हुन् । उनले गठबन्धन सरकार दिगो विकास निर्माण, सन्तुलित आर्थिक विकास, उत्पादन तथा रोजगारी प्रवद्र्धन, गरिबी निवारण तथा शासकीय सुधार, भ्रष्टाचार निवारण र सुशासन प्रवद्र्धनमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । 
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, राज्यमन्त्रीहरु, सचिवहरु, आयोगका प्रतिनिधि, प्रदेशसभा सदसय लगायतको उपस्थिति रहेको थियो ।

यस्तो छ पाण्डे नेतृत्वको सरकारको १०० दिनको प्रमुख उपलव्धी

20220204_145529-1643966686.jpg
20220204_145539-1643966687.jpg
20220204_145544-1643966729.jpg
20220204_145554-1643966730.jpg
20220204_145559-1643966793.jpg
20220204_145607-1643966795.jpg
20220204_145613-1643966819.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार