Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वडा प्रहरी हेटौंडाको बसपार्कमा नागरिक सुनुवाई कार्यक्रम

Woda-karyakram-1644144964.jpg

२३ माघ,हेटौंडा। हेटौंडा-१० बसपार्कमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ।वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको आयोजनामा नागरिक सुनुवाई कार्यक्रमको गरिएको हो।सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा-१० बसपार्कमा आइतबार दिउँसो प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रमको आयोजन गरिएको हो। 

सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा-१० बसपार्कका अध्यक्ष प्रदिप कँडेलको सभाध्यक्षतामा सम्पन्न नागरिक सुनुवाई कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टले वडा प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरेको कार्य विवरण प्रस्तुत गरेका थिए भने मकवानपुर प्रहरी प्रमुख एसपी गुरुङले नागरिकबाट आएको पश्नको  जवाफ दिदै जिल्लाको सुरक्षा कायम गर्न कुनै कसुर नराख्ने कुरा व्यक्त गरेका थिए।

सुनुवाई कार्यक्रममा अधिकारकर्मी शर्मिला श्रेष्ठ,होटल व्यवसायी कल्याण पौडेल,साना हात नेपाल संस्थाका दिग्मबर रुपाचा लगायतकाले वडामताहतमा हुने अपराधजन्य कार्य र लागुपदार्थ दुर्व्यसनीको बारेमा जानकारी गराएका थिए।कार्यक्रममा सामुदायिक प्रहरी सेवा उप केन्द्रका कार्यरत हवल्दार सिता खत्रीले सहजिकरण गरेकी थिइन।

Woda-karyakram-2-1644144964.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार