Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार कार्कीलाई एनआरएनए पुरस्कार

Hom-Karki-1507469739.jpg

२२ असोज, हेटौँडा । मकवानपुरे पत्रकार होम कार्की एनआरएनए अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार २०१७ बाट सम्मानित हुने भएका छन् । कान्तिपुर दैनिकमा आवद्ध कार्कीसहित दुई पत्रकारलाई पुरस्कारबाट सम्मान गर्न लागिएको हो । 
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा गठित पुरस्कार छनोट समितिले पुरस्कार दिने निर्णय गरेको छ । हेटौँडा सन्देशबाट पत्रकारिता शुरु गरेका कार्की कतारमा रहेर लामो समय कान्तिपुरका लागि काम गरेका थिए । कार्कीले विशेष गरि खाडी क्षेत्रका नेपाली कामदारले भोगेका समस्याबारे निरन्तर कलम चलाउँदै आएका छन् । वैदेशिक रोजगारी र श्रम विषयमा उनी पोख्त मानिन्छन् । 
कार्कीसंगै कान्तिपुरका लण्डन संवादाता नविन पोखरेल पनि पुरस्कारबाट सम्मानित हुनेछन् । पुरस्कार काठमाण्डौंमा हुन लागेको आठौं एनआरएनए विश्व सम्मेलनका क्रममा प्रदान गरिनेछ । पुरस्कारको राशी एकलाख एक हजार रुपैयां छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

थप समाचार