२६ असोज, हेटौँडा । सबैका लागी आँखा स्वास्थ्थ दृष्टिीको महत्व बुझौ, विश्व दृष्टि दिवस मनाऔ भन्दै हेटौँडामा विश्व दृष्टि दिवस मनाईएको छ । सामुदायीक आँखा अस्पताल हेटौँडाले जनप्रतिनिधी, सरकारी ,गैरसरकारी, संघ संस्थाका प्रतिनिधी र पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना विश्व दृष्टि दिवस मनाएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अस्पतालकी डाक्टर मनिता अमात्यले अस्पतालले ओपिडी , ईमरजेन्सी र र्सजरी गरी सन २००८ देखी २०१६ सम्म ७८ हजार विरामीले अस्पतालबाट सेवा लिएको बताईन । साथै उनले मनहरी, छतिवन, पालुङ्मा सेटेलाइट क्लिनिक संचालनमा रहेको बताउदै छिटै पालुङ् सेटेलाइट क्लिनिकलाई सामुदायीक आँखा केन्द्रको रुपमा विकास गरीने र बागमती गाउपालीकाको फापरवारीमा नयाँ सेटेलाइट क्लिनिक स्थापना गरी सेवा दिने तयारी भईरहेको बताईन ।
त्यसैगरी अस्पतालका संरक्षक सिद्धीलाल श्रेष्ठले निकट भविष्यमै सामुदायीक आँखा अस्पताल हेटौँडामा आँखा संकलन केन्द्रको स्थापना गरीने बताए । उनले हाल सन २०१६मा ५३ हजार विरामीलाई सेवा दिने लक्ष्य राखेकोमा अस्पतालले ५५ हजार विरामीलाई सेवा दिएको बताउदै सन २०१७ मा ५६ हजार विरामीलाई सेवा दिने लक्ष्य राखेकोमा अस्पतालले हाल सेप्टेबर सम्म ४६ हजार विरामीलाई सेवा दिई सकेको बताए ।
अन्तरक्रिया तथा गोष्टी कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल, हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, सहायक प्रजिअ दिनेश खडका, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विकाश राज खनाल, हेटौँडा अस्पतालका मेसु कमल दवाडी , जिल्ला जनस्वाथ्थ कार्यालय मकवानपुरका प्रमुख राम चन्द्र पाठक, १० नम्बरका वडाध्यक्ष किताब सिंह लामा लगायत लियो तथा लायन्स क्लबका प्रतिनधी र राजनैतिक दलका प्रतिनिधीेहरुको सहभागिता रहेको थियो ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















