Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चित्रेपानी वनको साधारण सभा

Chitrepani-1507994851.jpg

२८ असोज, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष सूर्यबहादुर घलानले संस्थागत प्रतिवेदन, लेखा संयोजक भानुप्रताप विडारीले लेखा समिति प्रतिवेदन र कोषाध्यक्ष इन्दिरा जिम्बाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा संचारकर्मी रुपेश दुलाल, जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत उत्तमबहादुर कटुवाल, हेटौँडा इलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा, कार्यसमिति सदस्य देवी खड्का, उपभोक्ता आनन्दमान डंगोललाई सम्मान गरिएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्यांतानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौँडा–१५ का वडा अध्यक्ष महारत्न लामा, हेटौँडा इलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, जरुङ शक्ति सामुदायिक वनका अध्यक्ष कुमारसिं खड्का, गरिवि निवारण सहकारीका अध्यक्ष पुष्पराज पराजुली, बाल जागृति युवा बर्ष माविका अध्यक्ष ईन्द्रमणी गौतम, उपभोक्ता सविना विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार