Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मतदाता शिक्षासंगै बागमतीमा गठबन्धनको चुनावी अभियान

Screenshot_20220503-20221-1651589683.jpg

२० बैशाख, हेटौंडा । स्थानीय तह निर्वाचन अन्तरगत गठबन्धनले बागमती गाउँपालिकामा मतदाता शिक्षासंगै चुनावी अभियान संचालन गरेको छ ।
अभियान अन्तरगत बागमती-३ मा मतदाता शिक्षासंगै चुनावी सभा भएको हो । अभियानमा गाउँपालिका अध्यक्षका उम्मेदवार सर्केश घलान, उपाध्यक्षका उम्मेदवार फणीन्द्र तिमल्सिना, वडा अध्यक्षका उम्मेदवार कमानसिं पाख्रिन लगायतले आफ्नो योजनाबारे अवगत गराएका थिए । उनीहरूले गठबन्धनकै नेतृत्वमा बागमती गाउँपालिका विकासको अभियान सफल हुने बताए ।
नेपाली कांग्रेस ३ नम्बर वडा सभापति अर्थमान पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक कांग्रेस जिल्ला सदस्य डम्बर बिक, अनुगमन समिति संयोजक माओवादी केन्द्र बागमती अध्यक्ष अरूण बल, सहसंयोजक कांग्रेस क्षेत्रीय सचिव शंकरकुमार पराजुली, अनुगमन समिति सदस्यहरू माओवादी बागमती सचिव रहरसिं थिङ, कांग्रेस बागमती सचिव सुदिप पाख्रिन र शिरिषकुमार राई, वडा अध्यक्षका प्रत्यासी सरोज योञ्जन, निवर्तमानजिल्ला सदस्य शेरबहादुर भोलन, प्रचारप्रसार समिति संयोजक कांग्रेसका जिल्ला सदस्य शेरबहादुर राना लगायतको उपस्थिति रहेको थियो ।

Screenshot_20220503-20390-1651589685.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार