हेटौंडा-५ स्थित पोलमा रहेको एमाले राप्रपाको झण्डा
२० बैशाख,हेटौडा। हेटौंडामा स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत निर्वाचनको राजनैतिक दलबाट आचार संहित उल्लेख गर्ने क्रमम बढेको छ ।
यस अघि राजनैतिक दलको कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको हुप्राचौरमा अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यतामा आमसभा गरेको एमालेले सो स्थानको फोहोर समेत सफा नगरेर विवादमा फसेपछि पुनःअर्को आचारसंहिता उल्लंघन गरेको तथ्य बाहिर आएको छ।।
हेटौंडा–५ नम्बर वडामा एमालेले नेपाल विद्युत् प्राधिकरणको पोलमा झण्डा तथा पर्चाहरु टाँसेको छ। भने सोही कार्य राप्रपाले पनि गरेको छ।
निर्वाचन आचारसंहिता अनुसार विद्युतीय पोलमा झण्डा राख्न पाइँदैन । विशेष गरी हेटौंडा–५ को लट्टीनाथ क्षेत्रमा एमालेले बढी झण्डा विद्यतीय पोलमा झुण्ड्याएको छ । एमाले र राप्रपाले दैनिकरुपमा आचारसंहित उल्लंघन गर्दा पनि निर्वाचन अधिकृतको कार्यालय मौन बसेकोभन्दै अन्य दलहरुले आपत्ति जनाउन थालेका छन्।यता निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचार संहित विपरीत पार्टीको सभाजुलुसमा हिड्ने,राजनैतिक दलको प्रचार गर्ने ३ जना निजामती कर्मचारीलाई २४ घण्टे स्पष्टिकरण सोधिसकेको छ।
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...





-nepal-1793842721.jpg)


-nepal-1793665142.jpg)




-1792888897.jpg)



-1792715895.jpg)
