२१ बैशाख, हेटौंडा । कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार राजेश बानिया“ आफु हेटौंडा–५ को वडा अध्यक्षहुँदा विद्यालय सुधारमा महत्वपूर्ण काम गरेको स्मरण गराए ।
उनले २५ लाख खर्च गरेर हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयमा भवन निर्माणसँगै शैक्षिक संरचनाको विकास गर्दा १ सय ८० जना अध्ययन गर्ने विद्यालयमा एक हजार विद्यार्थी पुगेको बताए । ‘गरिब, विपन्नको छोराछोरी अध्ययन गर्ने एउटा सामुदायिक विद्यालयको विकास एउटा वडा अध्यक्षले ध्यान दि“दा हजार विद्यार्थी बढे ।’ उनले भने, ‘गठबन्धनको जितपछि उपमहानगरपालिकाको हरेक विद्यालय गुणस्तरीय शिक्षाका लागि नमूनालायक बनाउनेछौं ।’
उनले गुणस्तरीय शिक्षासँगै शिक्षकको बृद्धि विकास उनीहरुका समस्यालाई पनि समाधान गर्न अग्रसर हुने धारणा राखे । बानियाँले शिक्षकका दजनौं समस्या बर्षौंदेखि ज्यूँकात्यूँ रहेको अवस्थामा व्यवस्थानै बदलेर भएपनि समस्या समाधान गर्नै प्रतिबद्धता व्यक्त गरे ।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रामकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली लेखक संघका अध्यक्ष छवि अनित्य, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संघका उपाध्यक्ष बद्री गौतम, नेपाल एकीकृत शिक्षक संघ बागमती प्रदेश सदस्य भोगेन्द्र लुईंटेललगायतको आतिथ्यता रहेको थियो ।
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...





-nepal-1793842721.jpg)


-nepal-1793665142.jpg)




-1792888897.jpg)



-1792715895.jpg)
