Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अनेरास्ववियुका दुई विद्यार्थी नेता कांग्रेस प्रवेश, बानियाँद्वारा स्वागत

Prabesh-1652144560.jpg

२७ बैशाख, हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) का दुई जना युवा नेता नेपाली कांग्रेस प्रवेश गरेका छन् । अनेरास्ववियु मकवानपुरका सचिवालय सदस्य सागर शर्मा अधिकारी र रोशन सेवा नेपाली कांग्रेस प्रवेशका हुन। 

उनीहरूलाई कांग्रेस वागमती प्रदेश सभापति एवं बागमति प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले खादा र अबिर लगाएर पार्टीमा  स्वागत गरेका हुन् । अधिकारी र सेवालाई पार्टीमा स्वागत गर्दै सभापति बानियाँले नेपाली कांग्रेसले एमालेमा जस्तो कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए । उनले उचित समयमा उपयुक्त जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गरे । सभापति बानियाँले युवा जोश र ज्ञानलाई नेपाली कांग्रेसको सिद्धान्तका अनुसार देश र जनताको उन्नति र प्रगतिमा लाग्न आग्रह गरे । 

यस्तै नेपाली कांग्रेस प्रवेश गरेका विद्यार्थी नेता अधिकारीले एमालेमा विचार भन्दा पनि व्यक्तिवादी प्रबृति हावि हुँदै गएको र सच्चा कार्यकर्ताले भन्दा पनि नेताका आसेपासेले मात्रै अवसर पाउँने अवस्था रहेकोले एमाले त्यागेको बताए । उनले नेपाली कांग्रेसको कांग्रेसको विचार र सिद्धान्त मन परेकोले कांग्रेस प्रवेश गरेको पनि बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार