Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरगढीमा विदुर भन्दा दोर्जे १५७३ मतले अघि

Screenshot_20220516-08244-1652668818.jpg

२ जेठ,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरगढी गाउँपालिकाको  चार वडाको मतगणना सम्पन्न भइसक्दा पालिका अध्यक्षमा सुर्यका उम्मेदवार विदुर हुमागाई भन्दा गठबन्धन नेतृत्व रुखका उम्मेदवार दोर्जे स्याङतान १५७३ मतान्तरले अगाडि रहेका छन्। 

सोमबार बिहान सम्पन्न मतपरिणाम अनुसार गढी गाउँपालिकाको वडा नम्बर १, २, ७ र ८ को मतगणना सम्पन्न हुदा गाउँपालिका अध्यक्षका उम्मेदवार स्याङतनको ३५७९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका बिदुर हुमागाईले २००६ मत प्राप्त गरेका छन् । त्यसैगरी गठबन्धनका तर्फबाट माओबादीका मानकुमारी नेपालीले पाख्रिनले ३३५६ मत प्राप्त गरेकी छन् । यस्तै एमालेका तर्फबाट सन्तु थिङले १८८२ मत प्राप्त गरेकी छन् ।
एमालेले लाल किल्ला मानेको  मकवानपुरगढीमा एमालेका उम्मेदवार हुमागाई र थिङले मतभार घटाउन सक्लान त? अब वडा नम्बर ३,४,५,६ को मतगणनाले प्रष्ट पार्ने छ। ४ वडाको मतगणना सम्पन्न भइसक्दा सबै वडामा कांग्रेसको प्यानलनै विजयी भएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार