Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरको ४१ वडाको मतगणना सकियो, कांग्रेस अगाडि (विवरणसहित)

Screenshot_20220514-21593-1652671824.jpg

२ बैशाख, हेटौंडा । सोमबार विहान्सम्म मकवानपुरका जिल्लाको ४१ वटा वडाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका ४१ वटा वडा मध्य २० वटा वडामा जित हासिल गर्दै नेपाली कांग्रेस पहिलो भएको छ । यस्तै माओवादी केन्द्रले १२ र एमालेले ९ वटा वडामा अध्यक्ष जितेको छन् । मकवानपुरमा १०२ वडा छन् । अहिले हेटौंडा उपमहानगरपालिकाको भने ३, १८ र १९ को मतगणना भइरहेको छ ।
नेपाली कांग्रेस विजयी भएको वडाहरुः
१) इन्द्रसरोबर–१ मा सुवास थापा
२) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ
३) मकवानपुरगढी–१ मा आइत सिंह लो
४) मकवानपुरगढी –२ मा बखानसिं पाख्रिन
५) मकवानपुरगढी–७ मा सुर्यबहादुर रुम्ब
६) मकवानपुरगढी–८ मा कुमार घिसिंङ
७) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान
८) भीमफेदी–६ मा सोमबहादुर घलान
९) भीमफेदी–७ मा मित्रबन्धु सिन्जाली
१०) कैलाश–१ मा तेज बहादुर ब्लोन
११) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ
१२) कैलाश–९ मा भुवनसिं घलान
१३) बकैया–११ मा गोपाल बहादुर नेसुर
१४) बकैया–१२ मा ज्ञानेन्द्र बजगाई
१५) मनहरी–१ मा शिव प्रसाद खनाल
१६) मनहरी–३ मा अनन्त अर्याल
१७) राक्सिराङ–२ मा बुद्धराम मुक्तान
१८)    थाहा नगरपालिका–६ मा राजेन्द्रभक्त श्रेष्ठ
१९) हेटौंडा–१ मा सविन न्यौपाने
२०) हेटौंडा–२ मा विष्णुगोपाल महर्जन

नेकपा माओवादी केन्द्र विजयी भएको वडाहरुः
१) थाहा–१ मा हेरमान गोपाली
२) थाहा–२ मा बमबहादुर सिंतान
३) थाहा–३ मा हिरेन्द्र रायमाझी
४) थाहा–४ मा नारायण लामा
५) मनहरी–२ मा राजकुमार पाख्रीन
६) मनहरी–४ मा प्रकाश थापा
७) बागमती–१ मा यहुन्ना राई
८) भीमफेदी–३ मा पृति लाल लामा
९) बकैया–१ मा आशिश तितुङ
१०) बकैया–२ मा विश्वराज स्याङतान
११) कैलाश–३ मा देवलाल बल 
१२) कैलाश–४ मा तिलक मुक्तान

नेकपा एमाले विजयी भएको वडाहरुः
१) राक्सिराङ–१ मा बाबीराम मुक्तान
२) कैलाश–१० मा सूर्य बहादुर ब्लोन
३) भीमफेदी–२ मा काशी राम बज्यु
४) भीमफेदी–४ मा सागर पाण्डे
५) भीमफेदी–५ मा जाहारसिं लामा
६) भीमफेदी–८ मा बिष्णुबहादुर लामा
७) इन्द्रसरोवर–३ मा प्रताप भोम्जन
८) इन्द्रसरोवर–४ मा चन्द्रकुमार बल
९) बकैया– मा फुलबहादुर भोम्जन
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार