Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरको मनहरी अध्यक्षमा कालाखेती र उपाध्यक्षमा पुलामी विजयी

20190114224307_IMG_0549-1652889150.JPG

४ जेठ,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा क्रमश नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

आज साँझ सम्पन्न मतगणना अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धन नेतृत्व नेपाली कांगेसका रञ्जन कालाखेती र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार सिता पुलामी मगर निर्वाचित भएका हुन्। 

कालाखेतीले ९३६६ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४९७० प्राप्त गर्दै पराजित हुन पुगे।
त्यसैगरी उपाध्यक्षमा गठबन्धन तर्फका नेकपा माओवादीकी उम्मेदवार सिता पुलामी मगरले  ६४७० मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी  सुजिता थिङ ५४५४ मत ल्याएकी छिन्।अध्यक्षका उम्मेदवार कालाखेतीले ४३९६ मतान्तर र उपाध्यक्षका उम्मेदवार पुलामीले १०१६ मतान्तरले विजयी भएका हुन। 
कांग्रेस र माओवादी केन्द्रले क्रमश मनहरीको ६ वटा वडामा जित हासिल गरेको छ भने माओवादी केन्द्र ३ वडामा विजयी हुँदा नेकपा एमाले भने आफ्नो लाल किल्ला मान्दै आएको गाउँपालिकाको सबै वडामा नेतृत्व पङ्क्तिका पराजित हुदै ९ नम्बर वडाको सदस्य पदमा मात्र सीमित  रहन पुगेको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

थप समाचार