Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

५ सय ३९ स्थानीय तहको मत परिणाम सार्वजनिक, २४३ स्थानमा कांग्रेसको जित 

Nepali-Congress-NC-Tree-1-1652922954.jpg

५ जेठ, हेटौंडा । गत शुक्रवार भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ । वैशाख ३० गते देशभरका ७ सय ५१ स्थानीय तहका लागि भएको मतदानमध्य हालसम्म ५ सय ३९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । 
पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार प्रमुख पदमा नेपाली काँग्रेसले २ सय ४३ स्थानीय तहमा जित हासिल गरेको छ भने ७५ स्थानमा अगाडी रहेको छ । नेकपा एमालेले १ सय ५४ स्थानमा जित हासिल गरेको छ भने ४३ स्थानमा अगाडी रहेको छ । 
यस्तै माओवादी केन्द्रले १०१ स्थानमा जित हासिल गरेको छ भने १७ स्थानमा अगाडी रहेको छ । जनता समाजवादी पार्टी जसपाले १३ स्थानमा जित निकालेको छ भने २१स्थानमा अगाडी रहेको छ । नेकपा एसले ११ स्थानमा जितेको छ भने ९ स्थानमा अगाडी रहेको छ ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले १ स्थनमा प्रमुख पदमा जित निकालेको छ भने ११ स्थानमा अगाडी रहेको छ । जबकी अन्य तर्फका १६ जनाले प्रमुख पदमा जित हात पारेका छन् भने १६ स्थानमा अगाडी रहेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

थप समाचार