Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरका नवनिर्वाचित पालिका अध्यक्षको सपथग्रहण

Screenshot_20220519-16024-1652955636.jpg

५ जेठ,हेटौंडा। बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा मकवानपुरको विभिन्न गाउँपालिकामा निर्वाचित भएका अध्यक्षहरुलाई सपथग्रहण गराइएको छ।

बिहीबार दिउँसो जिल्ला समन्वय समितिमा एक कार्यक्रमकाको आयोजना गर्दै मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले सपथग्रहण गराएका हुन। 
मुख्य निर्वाचन अधिकृत श्रेष्ठले मकवानपुरगढी अध्यक्ष दोर्जे स्याङतान लामा,बकैया गाउँपालिका अध्यक्ष धर्म लामिछाने, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती,भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, कैलाश अध्यक्ष लोक बहादुर मोक्तान,राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीलाई निर्वाचित भएको प्रमाणपत्र दिदै सपथग्रहण गराएका हुन। 

सपथग्रहण कार्यक्रमकामा वागमती प्रदेश सदस्य प्रेम बहादुर पुलामी,जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष रघुनाथ खुलाल,मकवानपुरका प्रजिअ भरतमणी पाण्डे  लगायत विभिन्न राजनैतिक दलका नेता तथा मकवानपुरका सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थित रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

थप समाचार