Email :- prastakhabar@gmail.com
समाज

हेटौंडा बसपार्कमा आफै उम्रिएको गाँजा जलाएर नष्ट

गाँजा-फाड-1655899516.jpg

८ असार,हेटौंडा । हेटौंडाको मुटु मानिएको हेटौंडा-१० बसपार्क क्षेत्रमा आफै उम्रेको लागुऔषध गाँजा फडानी गरेर जलाएर नष्ट गरिएको छ।
हेटौंडा-१० बसपार्क स्थित सामुदायिक प्रहरी सेवा उप केन्द्र पछाडी अन्दाजी साँढे एक कट्ठा क्षेत्रफलमा आफै उम्रिएको लागुऔषध गाँजा फडानी गरेर जलाएर नष्ट गरिएको हो। 
प्रहरी चौकी बसपार्क,सामुदायिक प्रहरी सेवा उप केन्द्र बसपार्क,आदर्श टोल विकास संस्था,नेत्रज्योती टोल विकास संस्था,सचेत नागरिक युवा समुह मकवानपुर र स्थानीयहरुको उपस्थितीमा उक्त क्षेत्रमा रहेको लागुऔषध गाँजा फाडेर आगो लगाएर नष्ट गरेको हो। 
उक्त स्थानमा रहेको गाँजाका कारण युवाहरु दैनिक उक्त स्थानमा आएर गाँजा सेवन गर्ने,होहल्ला गर्ने प्रवृत्ति बढेकोले मकवानपुर प्रहरीको समन्वय र टोल विकास तथा स्थानीयको सकृयतामा गाँजाखेती नष्ट गरेको सामुदायिक प्रहरी सेवा उप केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कँडेलले बताए।  
उक्त अभियानमा प्रहरी चौकी बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक मान बहादुर तामाङ,टोल विकास संस्था अध्यक्ष शान्ता गजुरेल,सहित स्थानीय दुर्गा नेपाल,निलम दवाडी, जनप्रतिनिधि सहित सचेत नागरिक अभियान मकवानपुर अध्यक्ष शिव नारायण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा चौलागाईं नियुक्त
FB_IMG_1659885975569-1659886113.jpg

२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...

एसपी गौतमलाई सामुदायिक सेवा केन्द्र पशुपतिनगरको स्वागत
सेवा-केन्-1659881651.jpg

२२ साउन , हेटौंडा ।  सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले...

जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
Cholendra-1659870565.jpg

२२ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा...

बागमती प्रदेशका लागि एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण
Health-1659867679.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि...

क्विक ट्वान्टी होटलमा करेन्ट लागेर कामदारको मृत्यु
20200904_092214-1659864755.jpg

२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा  नम्बर ४ हुप्राचौर  स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर...

मकवानपुरमा शुरु भयो उम्मेदवारको चर्चा
party-1659859999.jpg

२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि...

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
Died-1659858302.jpg

२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु...

निर्वाचनका लागि आजबाट दल दर्ता शुरु
Nirwachan-Aayog-1659856559.jpg

२२ साउन, काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ताको काम शुरु...

सुनचाँदीको मूल्य घट्यो
Gold-1659856159.jpg

२२ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५...

थप समाचार