Email :- prastakhabar@gmail.com
समाज

कान्तिलोकपथ अन्तर्गत मकवानपुरमा ट्रक दुर्घटना,चालकको मृत्यु

Kantilok-accident-1656679110.jpg

दुर्घटनाग्रस्त ट्रक

१७ असार,हेटौंडा।कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया ११ घट्टेपाख नजिक फलाम बोकेको ट्रक दुर्घटनाग्रस्त हुदा चालकको ज्यान गएको छ। 
शुक्रबार दिउँसो कान्तिलोकपथ सडकखण्डमा हेटौडा बाट ठिङ्गनतर्फ जादै गरेको सि जी ०७ बि अच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक 
सडक बाट अन्दाजी २००/२५० मिटर तल खस्दा ट्रक चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा ट्रक चालक भारत पट्ना जिल्ला महाबलिपुर बस्ने ४० बर्षीय सुरेन्द्र यादवको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्। 
ट्रक चालकको शव गाडिको स्ट्रेरिङमा अड्केर  रहेको र ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने  १८ बर्षीय अजित यादब भने हामफालेर बाचेको जनाइएको छ।घटनाको मुचुल्का उठाउने काम भइरहेको जनाइएको छ। दुर्घटनाग्रस्त स्थल मकवानपुरगढीबाट करिब १० किलोमिटरको दुरीमा रहेको छ। उक्त ट्रक स्थानीयको घरमा ठक्कर दिएर दुर्घटनाग्रस्त भएको थियो। 

Lokthpath-acci-1656679112.jpg

ट्रकले क्षती पुगेको घर


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा चौलागाईं नियुक्त
FB_IMG_1659885975569-1659886113.jpg

२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...

एसपी गौतमलाई सामुदायिक सेवा केन्द्र पशुपतिनगरको स्वागत
सेवा-केन्-1659881651.jpg

२२ साउन , हेटौंडा ।  सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले...

जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
Cholendra-1659870565.jpg

२२ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा...

बागमती प्रदेशका लागि एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण
Health-1659867679.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि...

क्विक ट्वान्टी होटलमा करेन्ट लागेर कामदारको मृत्यु
20200904_092214-1659864755.jpg

२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा  नम्बर ४ हुप्राचौर  स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर...

मकवानपुरमा शुरु भयो उम्मेदवारको चर्चा
party-1659859999.jpg

२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि...

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
Died-1659858302.jpg

२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु...

निर्वाचनका लागि आजबाट दल दर्ता शुरु
Nirwachan-Aayog-1659856559.jpg

२२ साउन, काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ताको काम शुरु...

सुनचाँदीको मूल्य घट्यो
Gold-1659856159.jpg

२२ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५...

थप समाचार