Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लायन्सको आयोजनामा २० जनाले गरे रक्तदान 

290986563_508516776825822-1656723358.jpg

१८ असार, हेटौंडा । लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ परिवारको आयोजनामा शुक्रबार भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । 
लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ परिवारका अध्यक्ष कुमार पोख्ररेलको सभाध्यक्षता तथा डिष्ट्रिक्ट चिफ प्रल्हाद मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा १७ जना पुरुष र ३ जना महिला गरि ३२ जनाले रक्तदान गरेको अध्यक्ष पोखरेलले जानकारी दिए । 
कार्यक्रमको अवसरमा सन् २०२२÷२०२३ का लागि लियो क्लब अफ हेटौंडा मुक्तिनाथमा विवेक फुँयाल, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजनमा अशोक कुमार सिंह, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ प्यारेडाईजमा शिशिर रोकाया, लियो क्लबब अफ हेटौंडा मुक्तिनाथ वारियरमा महेश खनाल अध्यक्ष पदमा सर्वसम्मत चयन समेत भएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार