Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मुग्लीन-नारायणगढ सडक अवरुद्ध हुदा,बाइरोडमा सवारी चाप

FB_IMG_1659426032590-1659438412.jpg

१७ साउन,हेटौंडा। अविरल बर्षाका पहिरो जादा करिब १७ घण्टादेखि मुग्लीन-नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा त्रिभुवन राजपथ अर्थात (बाइरोड) मा सवारी चाप बढेको छ। 
मुग्लीन-नारायणगढ सडकखण्डको भरतपुर-२९ केराबारीमा र इच्छाकामना वडा नम्बर २ र ३जोडने पुल नजिक  पहिरो खस्दा यो समाचार तयार पार्द सम्म सडकखण्ड खुल्न सकेको छैन।
उक्त मार्ग अवरुद्ध हुदा काठमाडौं हिडेका यात्रु बाहक बस तथा माइक्रो लगायतका सवारीलाई त्रिभुवन राजपथ हुदै काठमाडौं पाठाइएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए। बाइरोड हुदै जाने खोज्ने सवारीलाई रुट परमिट नहुनेलाई पटके काटेर त्रिभुवन राजपथ हुदै जान दिइएको थापाले बताए। मालवाहक सवारीलाई  दिउँसो हेटौंडामा रोकिएको र अहिले हेटौंडामा पनि ट्राफिक व्यवस्थापनमा समस्या देखिएकोले अपरान्हबाट मधेस प्रदेश ट्राफिक कार्यालय पथलैयाको समन्वयमा पथलैयामानै  रोकिएको प्रहरी निरीक्षक थापाले बताएका छन। 
यता इलाका प्रहरी कार्यालय पालुङले त्रिभुवन राजपथ मुग्लीन-नारायणगढ सडकखण्ड अवरुद्ध हुदा विगतको तुलनामा सवारी चाप बढेको यद्यपि पहिरो नगएकोले निर्वाद रुपमा यातायातका साधन सञ्चालन भइरहेको जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार