२९ साउन,हेटौंडा। मकवानपुरका ३७ वटा लायन्स क्लबका पदाधिकारीको संयुक्त रुपमा पदस्थापन गरेका छन्।शनिबार हेटौंडामा ३७ वटा लायन्स क्लबहरुले संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न गरेका हुन्। ।
सामाजिक सेवाको क्षेत्रमा कार्य गर्ने अन्तर्राष्ट्रिय स्वयम्सेवी संस्था लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपालअन्तर्गत मकवानपुरमा रहेका ३७ वटा क्लबको एकसाथ पदस्थापन कार्यक्रम भएको लायन्स क्लब इन्टरनेशनल ३२४ एस नेपालको एरिया २ का चिफ विकेशलाल श्रेष्ठले जानकारी दिएका छन्।
पदस्थापन कार्यक्रम लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष माधव न्यौपानेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको हो ।कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपालका गभर्नर अमरबहादुर श्रेष्ठ, ३२५ बी २ का पूर्वगभर्नर शम्भु नकर्मी लगायत लायन्स क्लबका अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट क्लब तथा सदस्यलाई सम्मान समेत गरिएको थियो ।
पदस्थापन कार्यक्रम लायन्स क्लब अफ हेटौंडा भुटनदेवीकी अध्यक्ष निलम देवकोटाको संयोजकत्वमा भएको हो। लायन्स क्लबको एक वर्षे कार्यकाल रहने व्यवस्था अनुसार वर्ष २०२२/२३ का लागि नव निर्वाचित समितिलाई पदस्थापन गरिएको हो ।
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...



-nepal-1793665142.jpg)














