Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जनकल्याणको सहकारी शिक्षा एवं तिज कार्यक्रम

Janakalyan-Maker-GridAr-1660996731.jpg

४ भदौं,हेटौंडा। हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संथाले महिलाहरुका लागि तिज विशेष कार्यक्रम गरेको छ । 
हिन्दु महिलाहरुको महान पर्व हरीतालिका तीजको अवसरमा तीज विशेष एवम सहकारी शिक्षा कार्यक्रमको आयोजना गरेको छ । सहकारी चालु आव २०७९।०८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार तीज विशेष कार्यक्रमको आयोजना गरिएको ओ । 
सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेलको प्रमुख आतिथ्यतामा एवम संस्थाकी सदस्य रेखा मैनालीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा हेटौंडा -६ का वडा सदस्य तथा सहकारी सदस्य विजय पौडेल,नेपला पत्रकार महासंघ वागमती उपाध्यक्ष रुपेश दुलाल,  सहकारीका सचिव रोम प्रसाद न्यौपाने,कोषाध्यक्ष  चेतनाथ खतिवडा,न्युरेनी स्थित पशुपतिन मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरे, संस्थाको पुर्व अध्यक्ष रघुप्रसाद आचार्य,सल्लाहकार गणेश कुमार श्रेष्ठ, संचालक सदस्य यतिराज दङ्गाल लगातयाकको आतिथ्यता रहेको थियो।
कार्यक्रममा महिलाहरुले सहकारीको महत्व, बचत गर्ने तरिका लगायतको बारेमा गीत प्रस्तुत गरेका थिए।कार्यक्रममा सहभागी एवं संस्थाका पदाधिकारीले नाचगान र सामुहिक रुपमा दर समेत खाएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार