Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शनिवार हेटौंडामा सद्भाव पदयात्रा कार्यक्रमको आयोजना

1-1661000456.jpg

४ भदौं, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा शनिवार हेटौंडामा स्वस्थ्य, सुशासन, शान्ति र सद्भाव पदयात्रा तथा आशीर्वाद प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । 
दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहयोगमा भएको स्वस्थ्य, सुशासन, शान्ति र सद्भाव पदयात्रा कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघको पल्पसा सदनबाट सुरु भई कान्तिराजपथ, बुद्धचोक हुँदै संघको सभाहलमा पुगेर प्रवचन कार्यक्रम भएको थियो । 
पदयात्रामा मकवानपुर उद्योग वाणिज्य संघ, दिव्य तारा बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेड, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, सतगुरु शिव शक्तेश्वर बाबा सेवा केन्द्र, नेपाल प्रहरी, नेपाली सेना तथा सर्वसाधरणको उपस्थिति रहेको थियो । कार्यक्रमा स्वामी पुर्णतेज जीले जिवन जिउने कलाका बारेमा प्रवचन दिएका थिए । 
उनले जिवनमा स्वस्थ्य रहने उपाय, सुशानका कला, शान्तिको मार्गबाट जिवन जिउने कलाको बारेमा प्रवचन दिनुका साथै उपस्थितलाई आशीर्वाद प्रदान गरेका थिए । 
मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण अग्रवालको अध्यक्षतामा भएको कार्यक्रमा नेपाली कांग्रेसकी केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्यय डीना, जिल्ला समन्वय समितिका अध्यक्ष लालित बहादुर घलान, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की लगाएतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार