४ भदौ, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले गुणस्तरीय औषधि सस्तो मूल्यमा पाउने वातावरण बन्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल औषधि थोक व्यवसायी संघको काठमाडौंमा शनिबार भएको राष्ट्रिय महाधिवेशन समुद्घाटन कार्यक्रममा मन्त्री लामाले गुणस्तरीय औषधि सस्तो मूल्यमा पाउने वातावरण बन्नुपर्नेमा जोड दिएका हुन् ।
औषधि उत्पादनलाई स्वास्थ्य क्षेत्रको मेरुदण्डको रूपमा लिइएको बताउँदै उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि उच्च गुणस्तरका औषधिजन्य उत्पादन सस्तो मूल्यमा निर्बाध उत्पादन र आपूर्ति गर्न आवश्यक रहेको बताए । उनले बागमती प्रदेशले औषधिजन्य उत्पादन (औषधि) को समग्र खरिद र आपूर्ति सहज रूपमा हुने सुनिश्चित गर्ने बताए ।
उनले औषधिको बिक्री प्रमाणित व्यक्तिहरू मार्फत हुनुपर्नेमा जोड दिंदै उनले त्यसको प्रभावकारी अनुगमन सुनिश्चित गरिने बताए । बागमती प्रदेश सरकार नेपाल भित्रै औषधि उत्पादनलाई प्रोत्साहन गर्न प्रतिवद्ध रहेको बताउँदै उनले यसले गुणस्तरीय स्वास्थ्य सेवामा टेवा पुर्याउनुका साथै रोजगारीहरू सिर्जना गर्ने र बाह्य एजेन्सीहरूमाथिको निर्भरता कम गर्न सहयोग पुग्ने भएकाले त्यसतर्फ लाग्न सरोकारवाला जुट्नुपर्ने बताए ।
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...



-nepal-1793665142.jpg)














