Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा चामलको बोरामा लागूऔषध,दुई जना पक्राउ

FB_IMG_1661001605494-1661002781.jpg

फोटो: जिप्रका मकवानपुर

४ भदौं,हेटौंडा । मकवानपुर प्रहरीले ठुलो परिणाममा लागुऔषध बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ। 
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख ८४२५ नम्बरको बसलाई चेकजाँच गर्दा लागूऔषध सहित दुई युवालाई पक्राउ गरेको हो।

बसमा २० किलोको चामलको बोरामा लुकाई ल्याएको लागूऔषध डाईजेपाम ३१० एम्पुल, फेनरागन ३१० एम्पुल, नुर्फिन ३१० एम्पुलसहित जम्मा ९३० एम्पुल र नाईट्राभेट ६०० ट्याब्लेट सहित बसमा सवार मोरङ विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्सा वीरगन्ज बस्ने २२ वर्षीय रञ्जित शर्मालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ। 
पक्राउ परेका रञ्जित शर्माले दिएको सूचनाका आधारमा प्रहरीले पर्सा वीरगन्ज बस्ने जटाशंकर सोनारलाई पनि पक्राउ गरेको छ।प्रहरीले ना २६ प ७९८० नम्बरको मोटरसाइकलसहित लोथरस्थित सडक किनारमा बसिरेको अवस्थामा सोनाललाई पक्राउ गरेको हो ।पक्राउ परेका दुवै माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार