Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनहरी खोलाले दुई महिला बगायो,एकको शव भेटियो

20200604_122238-1661067312.jpg

५ भदौं,हेटौंडा  । मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित मनहरी खोलाले दुईजना महिलालाई बगाएको छ।

धाँदरबाट नाम्सेदुङ्ग जान मनहरी खोला तर्ने क्रममा दुईजना महिलालाई मनहरी खोलाले बगाएको मकवानपुर प्रहरीले जनाएको छ।खोलाले बगाएका मध्ये एक महिलाको शव भेटिएको अर्को एकजना भने अझै बेपत्ता रहेको मकवानपुर प्रहरीले जनाएको छ।
शनिबार साँझ ६ बजेको समयमा मनहरी खोला तर्ने क्रममा बिमला सुनार, सन्तमाया प्रजा र माइलीमाया जिम्बालाई खोलाले बगाएको थियो। खोलाले बगाएका मध्ये बिमला सुनार तैरिएर बाच्न सफल भएको तर ३० बर्षीया  प्रजा र ४० बर्षीया जिम्बालाई भने खोलाले बगाएको प्रहरीले जनाएको  छ । 
खोलाले बगाएका दुई मध्ये प्रजाको शब आइतबार बिहान खोजि गर्ने क्रममा घटनास्थल भन्दा करिब ५ सय मिटर तल फेला परेको र  रुम्बाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार