२४ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१५ फायरलाइनका २३ बर्षिय कृष्ण वाईवा र बारा गढीमाई–७ का २४ बर्षिय अशोक विक रहेका छन् ।
भदौं ६ गते हेटौँडा–८ फायरलाईनस्थित सल्लाघारी जंगलमा आफ्नो युवक साथीसंग गई कुराकानी गरिरहेको अवस्थामा युवतिलाई जवरजस्ती करण गरेको प्रहरीको भनाई छ । घटनामा संलग्न वाईवा र विकले उनीहरुलाई वेईजत गरिदिने भन्दै युवतिलाई सामुहिक बलाकार गरेर मोवाईल समेत खोसेर फरार भएका थिए । प्रहरी निरीक्षक मधु थापाको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक दिलिपराज झाले बताए ।
यस्तो छ घटना विवरण
मिति २०७४।०५।०६ गते साझ अ. १९:३० बजेको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा. ०८ फायरलाईन स्थित सालघारी जंगलमा नाम परिवर्तित ३१ (०७४/०७५-१३) र निजको साथी.............समेत हेटौडा औधोगिक क्षेत्रमा भित्र रहेको ..........प्रा.लि. मा काम सकिए पछि घुमघाम गर्न सालघारी जंगलमा पुगी मोटरसाईकल रोकी केही बेर कुराकानी गरिरहेको अवस्थामा नामथर वतन थाहा नभएका २ जना अपरिचित पुरुष व्यक्तिहरु सालघारी नजिक मकैबारी बाट निस्की तिमिहरु यहा नराम्रो काम गर्न आएको तिमिहरुलाई चोकमा लगी गाली बेईजत गरिदिन्छौ भनि पिडितालाई र निजको साथीलाई समेतको मोबाईल अफ गरी डर धम्की दिई चिच्याउन कराउन समेत नदिई हल्ला गरेमा बेईजत गरिदिन्छु भनि माथी उल्लेखित अपरिचित व्यक्तिहरुले दवाबमा पारी परिवर्तित ३१ (०७४/०७५-१३) पिडितालाई सामुहिक जवरजस्ती करणी गरी फरार रहेका हाल अनुसन्धान बाट खुलेका जिल्ला मकवानपुर हे.उ.म.न.पा. १५ फायरलाईन बस्ने वर्ष २३ को कृष्ण वाईबा र जिल्ला बारा गढीमाई न.पा. ०७ स्थायी वतन भई हाल जिल्ला मकवानपुर हे.उ.म.न.पा. ०८ बस्ने वर्ष २४ को अशोक बि.क. समेतले जवरजस्ती करणी गरी पिडिता र निजको साथीको साथमा रहेको सामसुङ मोबाईल थान १ र जिवनी मोबाईल १ थान समेत लुटी फरार रहेकोमा प्रबिधिको प्रयोग गरी लामो अनुसन्धान पश्चात फरार प्रतिवादीहरु लाई जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्र.नि. समेतको टोलीले मिति २०७४।०७।२४ गते १४:०० बजे हे.उ.म.न.पा. १५ फायरलाईन बाट कृष्ण वाईबा र हे.उ.म.न.पा. ८ कमाने बाट अशोक बि.क. लाई निजहरुले लुटी लगेको २ थान मोबाईल सहित पक्राउ गरिएको ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















