Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नयाँ शक्ति मनहरीमा पुनः मानबहादुर

Naya-Sakti-1472132263.jpg

९ भदौ, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालको मनहरीमा पुनः मान बहादुर स्याङतानको संयोजकत्वमा नयाँ कार्यसमिति पुर्नगठन गरेको छ । गाउँ कमिटिको विस्तारीत बैठकले  स्याङ्तान संयोजक रहेको ३७ सदस्यीय मनहरी गाउँ कार्यकारी समिति पुर्नगठन गरेको हो ।

पुर्नगठित कार्यकारी समितिको सदस्यहरु राममाया सुनार, सन्तराम प्रजा, बिन्दा विष्ट, नियम राज गिरी, राजेन्द्र घिमिरे, देवप्रसाल विक, गोपीमाया रुम्बा लगायत रहेका छन् । मंसिर मसान्तसम्म गाउ स्तर तहसम्म पार्टीको कार्यकारी समिति निर्माण गर्ने तालिका अनुसार मनहरीमा समिति गठन गरिएको जिल्ला सहसंयोजक विवेक वाइवाले बताए । बिस्तारित बैठकमा लिलाराज सुनार, सुबोध रिमाल, विकास वाइवा लगायतले पार्टी एवं सांगठनिक अवधारणा राखेका थिए ।
त्यस्तै नयाँ शक्ति निकट राष्ट्रिय यूवा अभियानको मनहरी गाउँ भेला आयोजक कमिटि गठन गरेको छ । गोपीलाल विकको संयोजकत्वमा तिन जना सहसंयोजक रहने गरि १५ सदस्य भेला आयोजक समिति गठन गरेको राष्ट्रिय यूवा अभियान जिल्ला संयोजक सुबोध रिमालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार