Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

विद्यार्थीलाई पोशाक वितरण

Uniform-(2)-1663806139.jpg

६ असोज, हेटौंडा । मनहरी गाउँपालिका ४ मसिनेका तीन वटा विद्यालयका बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ । मसिनेको पशुपतिनाथ मावि, चेपाङ प्रावि र सृजना प्राविका २२५ जना विद्यार्थीलाई विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपाल नामक गैससले विद्यालय पोशाक वितरण गरेको हो । 
विपन्न समुदायका बालबालिकालाई अध्ययनमा शैक्षिक सामग्री, विद्यालय पोशाक बितरण गर्दै आएको हेलपकोडका निर्देशक भरत पाठकले बालबालिकाको उज्ज्वल भविश्यका लागि शिक्षा नै पहिलो आवश्यकता भएकोले शिक्षा आर्जनमा सहयोग गरिएको बताए । 
चेपाङ प्राविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रजालको अध्यक्षतामा मनहरी–४ का वडाअध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । 
कार्यक्रममा पशुपतिनाथ माविकी विद्यालय नर्स बबिता ठाकुरले चेपाङ प्राविका बालबालिका र अभिभावकको सामान्य स्वास्थ्य परीक्षण पनि गरेकी थिइन् । चितवन, काठमाडौं र मकवानपुरको मनहरी–४ का विद्यालयमा लामो समयदेखि शैक्षिक क्षेत्रमा सहयोग गरिरहेको हेल्पकोड नेपालले बिपन्न बालबालिकालाई निरन्तर सहयोग गर्ने बताइएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

थप समाचार