Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर स्थित पुर्व पश्चिम राजमार्गमा टाइम कार्ड

2-1664550284.jpg

१४ असोज,हेटौंडा । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा मकवानपुर स्थित पुर्वपश्चिम राजमार्गमा टाईम कार्ड प्रणाली लागु गरेको छ ।

चाडपर्व लक्षित बिशेष सुरक्षा योजना अन्तर्गत सडकखण्डमा हुने सडक दुर्घटना न्युनीकरण गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त  टाईम कार्ड लागु गरेको हो। 
शुक्रबार हेटौंडा-१५ पिपल चौतारोबाट ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सुमन बानियाँ सहितको प्रहरी टोलीले सवारी चालकहरुलाई टाइम कार्ड प्रदान गरी सेवाको सुरुवात गरेको हो ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई पिपलचौतारा देखि मनहरी गाउँपालिका वडा ७ सम्म करिब ५० किलोमिटर सडक यात्रा  अबधिका लागि टाइम कार्ड लागु हुने मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतमले बताएका छन्।राजमार्गमा रुटमा चल्ने यात्रुबाहक बसहरुलाई रोकेर चेकजाँच गर्नुको साथै तिब्र गतिमा सवारी चलाउँदा हुन सक्ने संभावित दुर्घटनालाई मध्यनजर गरेर 
दुर्घटना नहोस भन्न र  सुरक्षित यात्राको लागि टाईम कार्ड लागु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टाइम कार्ड यात्रु बाहक सवारीमा लागु हुनेछ।यता मकवानपुर प्रहरीले उक्त दुरीमा मकवानपुर भित्रिने र बाहिरिने रात्री बसमा हतियार सहितको प्रहरी गस्ती सुरु गरिसकेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार