१५ असोज,हेटौंडा। प्रतिनिधीसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९का लागि मकवानपुरमा आज मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय उदघाटन गरिएको छ ।
यही मंसिर ४ गते हुने प्रतिनिधीसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन का लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला,क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मुकुन्दहरी पौडेल,जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान र मकवानपुरका प्रजिअ राजेन्द्र देव पाण्डेले संयुक्त रुपमा कार्यालयको उदघाटन गरेका हुन।
मकवानपुरका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश ऋषिराम निरौलाको अध्यक्षता र जिल्ला प्रशासन कार्यालयका प्रमुख राजेन्द्र देव पाण्डे,जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, क्षेत्र नम्बर-२ का निर्वाचन अधिकृत मुकुन्द हरि पौडेल, निर्वाचन आयोग वागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ पोखरेल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, अन्य सुरक्षा प्रमुख तथा मकवानपुरका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।हेटौंडा–२ स्थित वागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको हाता भित्र रहेको जिससको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । ३ लाख ७ ३३ जना कुल मतदाता संख्या रहेको मकवानपुरमा २६७ मतदान स्थल रहेका छन् भने ३६४ वटा मतदान केन्द्रहरु तोकिएको छ । जसमा निर्वाचन क्षेत्र नम्वर १ मा ६२ वटा मतदानस्थल, १७२ वटा मतदान केन्द्र तोकिएको छ भने क्षेत्र नम्वर २ मा १०५ वटा मतदानस्थल र १९२ वटा मतदान केन्द्र तोकिएको छ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















