Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा कांग्रेसले उम्मेदवार टुंग्यायो, डीना, इन्द्र र आनन्द उम्मेदवार बन्ने

311015968_862585875150527-1665278664.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसबाट मकवानपुरमा उम्मेदवार बन्नेको नाम टुंगिएको छ । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको नाम पक्का भएको छ ।
यस्तै मकवानपुर १ को (ख)मा नेपाली कांग्रेसका तर्फबाट आनन्दराम पराजुली उम्मेदवार बन्ने भएका छन् । यस क्षेत्रमा जिल्ला सभापति बुद्ध लामा र पराजुलीको चर्चा थियो । अन्तिममा पराजुलीले टिकट हात पारेका हुन् ।
यसैगरी मकवानपुर २ को (ख)मा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ उम्मेदवार बन्ने भएका छन् । यसअघि २०७४ को निर्वाचनमा पनि बानियाँ यसै क्षैत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यससँगै सत्तारुढा गठबन्धको भागवण्डा अनुसार मकवानपुरमा उम्मेदवार टुंगो लागेको छ ।
गठबन्धनको भागवण्डा अनुसार मकवानपुर २ मा प्राितिधि सभा सदस्यका लागी नेकपा एकीकृत समाजवादीका बिरोध खतिवडाले टिकट पाएका छन् भने मकवानपुर १ को (क)मा माओवादीका प्रेमबहादुर पुलामी (छिन्तु) र २ को (क) मा माओवादी कै कुमारी मुक्तानले टिकट पाएकी छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार